चैत्र ९, २०८२ सोमबार | १४:०३:५३
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

एसियाली खेलकुदः अनुशियाको यात्रा पनि हिट चरणमै सिमित

सांकेतिक तस्बिर

काठमडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको पौडीमा बिहीबार नेपालका अनुशिया तेन्डुकारको यात्रा हिट चरणमै समाप्त भएको छ ।

महिला ५० मिटर फ्रि स्टाइलको हिट १ मा प्रतिस्पर्धा गरेकी अनुशिया तेस्रो स्थानमा रहिन् । आठ खेलाडी रहेको यो हिटमा अनुशियाले २९.५३ सेकेन्डको समय निकालिन् ।

लोओसकी साउथदा डाभियुले २८.९५ सेकेन्डको समय निकाल्दै शीर्ष स्थान कब्जा जमाइन् ।

यसअघि पुरुषतर्फ नासिर हुसेन २ सय मिटर फ्रि-स्टाटइल,एलेक्सजान्डर शाह ५० र १ सय मिटर फ्रि-स्टाइल, महिलातर्फ डुवाना लामा २ सय मिटर फ्रि-स्टाइल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा अनुशिया १ सय मिटर फ्रि-स्टाइलमा हिट चरणबाटै बाहिरिएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो