कार्तिक ७, २०८२ शुक्रबार | ०१:०३:३०
काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित

एसियाली खेलकुदः पौडीमा नेपालको चुनौती समाप्त

फाइल तस्बिर

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको पौडीमा नेपालको चुनौती समाप्त भएको छ ।

शुक्रबार हाङ्झाउ ओलम्पिक स्पोर्टस सेन्टरको पौडी पोखरीमा शक्रुबार नासिरयाहा हुसेन हिट चरणमै सिमित बनेपछि नेपालको चुनौती समाप्त भएको हो ।

पुरुष ४ सय मिटर फ्रि स्टाइलको हिट २ मा प्रतिस्पर्धा गरेका नासिर चौथो स्थानमा रहे । नासिरले ४ मिनेट २२.३ सेकेन्डको समय निकाले ।

उज्वेकिस्तानको इगोर पिटरयाकोभ ३ मिनेट ५९.५६ सेकेन्डको समयसहित शीर्ष स्थानमा रहे ।

पौडीमा नेपालका ४ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाउँदा कुनैमा पनि हिट चरण पार गर्न सकेनन् ।

यसअघि पुरुषतर्फ नासिर हुसेन २ सय मिटर फ्रि-स्टाटइल, एलेक्सजान्डर शाह ५० र १ सय मिटर फ्रि-स्टाइल,  महिलातर्फ डुवाना लामा २ सय मिटर फ्रि-स्टाइल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा अनुशिया १ सय मिटर र ५० मिटर फ्रि-स्टाइलमा हिट चरणबाटै बाहिरिएका थिए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain