चैत्र ९, २०८२ सोमबार | १४:०३:५३
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

एसियाली खेलकुदः पौडीकी अनुशिया पनि हिट चरणबाटै बाहिरिइन्

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पौडमा मंगलबार १ सय मिटर फ्रिस्टाइलतर्फ नेपाली अनुशिया तेन्डुकार हिट चरणबाटै बाहिरिएकी छन् ।

हाङझाउ स्पोर्टस सेन्टरको पौडी पोखरीमा भएको हिट-१ मा प्रतिस्पर्धा गरेकी अनुशिया  तेस्रो स्थानमा रहिन् । ६ खेलाडी सहभागी यो हिटमा उनले १ मिनेट ३.१७ सेकेन्डको समय निकालिन् ।

यो हिटमा ५९.२७ सकेन्डका साथ प्यालेस्टाइनकी भिलेरी ताराजी शीर्ष स्थानमा रहिन् ।

यसअघि सोमबार डुवाना लामा र एलेक्सजान्डर शाह पनि हिट चरणबाटै बाहिरिएका थिए ।  महिला २ सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्डको समय निकाल्दै आठौं स्थानमा रहिन् । यो हिटमा आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी पुरुष ५० मिटर फ्रि-स्टाइलमा आठौं स्थानमा रहेपछि एलेक्सजान्डर शाहको यात्रा पनि हिट चरणबाट अगाडि बढ्न सकेन । उनले २४.१५ सेकेन्डको समय निकाले ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो