काठमाडौं । पाकिस्तान सुपर लिग(पिएसएल) मा कराँची किंग्सले लगातार दोस्रो जित हासिल गरको छ ।
लगातार दोस्रो जित हात पार्ने क्रममा कराँचीले डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्सलाई ४ विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ९ विकेट गुमाएर १२८ रनको सामान्य योगफल बनाएको थियो । लाहोरका लागि अब्दुल्लाह शफिक सर्वाधिक ३३ रनमा आउट भए ।
कराँचीका लागि एडम जाम्पा, मिर हम्जा र मोइन अलिले समान २ तथा अब्बास अफ्रिदी, सलमान आघा र हसन अलिले समान १ विकेट लिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
