चैत्र १२, २०८२ बिहीबार | १३:२३:५३
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

काठमाडौं । गण्डकी प्रदेशका ओपनर अर्जुन कुमालको लगातार पाँचौ एकदिवसीय खेलमा ५० भन्दा माथिको रन प्रहार गरेका छन् ।

उनले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता र यसका लागि भएको प्रदेश छनोटमा यो सफलता हात पारेका हुन् ।

अर्जुनले पिएम कपको राष्ट्रिय प्रतियोगितामा लगातार दुई तथा प्रदेश छनोटको पछिल्ला तीन खेलमा ५० रन भन्दा धेरैको योगदान गरेका हुन् । 

अघिल्लो खेलमा बागमती प्रदेशविरुद्ध ७४ रनको इनिङ खेलेका अर्जुनले अहिले भइरहेको त्रिभुवन आर्मीविरुद्धको खेलमा ६७ रन खेलेका हुन् ।

अर्जनले पिएम कपका लागि भएको गण्डकी छनोटको सेमिफाइनल र फाइनलमा सानदार शतक प्रहार गर्दा समूह चरणको अन्तिम खेलमा अर्धशतक बनाएका थिए । फाइनलमा नवलपुर जिल्लाविरुद्ध अर्जुनले १३१ बलमा १११ तथा सेमिफाइनलमा तनहुँ जिल्लाविरुद्ध ११८ बलमा १०३ रन बनाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो