काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई १६८ रनमा अलआउट गरेको छ ।
विरगञ्जको टिबी साह क्रिकेट मैदानमा भइरहेको खेलमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ दशमलब ४ ओभरमा अलआउट हुदै १६८ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि दिपक बोहोराले सर्वाधिक ३० रन बनाए । हेमन्त धामी २९, किरण ठगुन्ना २०, अभिषेक पाल १७, प्रकाश पाण्डे १४ तथा नारायण जोशी ११ रनमा आउट भए ।
लुम्बिनीका लागि सन्तोष यादव र अजय चौहानले समान रुपमा महत्वपुर्ण ४ विकेट लिए । सन्देश थापाको नाममा १ विकेट रह्यो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
