चैत्र १६, २०८२ सोमबार | २३:०३:०३
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट

काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ को पहिलो खेलमा राजस्थान रोयल्सले घातक बलिङ गर्दा चेन्नई सुपर किंग्स १२७ रनमा नै अलआउट भएको छ ।

राजस्थानको घरेलु मैदान गुवाहाटीमा भइरहेको खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेको खेलमा पहिले ब्याटिङ गरेको चेन्नई १९ दशमलब ४ ओभरमा १२७ रन बनाउँदै अलआउट भयो ।

चेन्नईका लागि जेमी ओभरटर्न सर्वाधिक ४३ रनमा आउट भए । उनले ३६ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरे । कात्तिक शर्मा १८, सरफराज खान १७ रनमा आउट भए । चेन्नईले खराब सुरुवात गरेको थियो । पावर प्लेभित्र उसले कप्तान रितुराज गायकवाड र सञ्जु स्यामसनलाई समान ६ तथा माथ्यु शर्ट र आयुष मात्रेयलाई पनि सस्तैमा गुमाएको थियो ।

त्यसपछि पनि नियमित रुपमा विकेट गुमाउँदा चेन्नई ठूलो स्कोरसम्म पुग्न सकेन । राजस्थानका लागि जोफ्रा आर्चर, नान्द्र बर्गर र रविन्द्र जडेजाले समान २ तथा ब्रिजेश शर्मा, रवि बिष्नोई र सन्दिप शर्माले समान १ विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो