काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध कर्णाली प्रदेश १२९ रनमै अलआउट भएको छ ।
जनकपुरमा भइरहेको रामजानकी मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली मधेशसँग ३१ दशमलब २ ओभरमा १२९ रनमा आउट भएको हो ।
कर्णालीका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए । अर्जुन घर्ती २४, दिनेश अधिकारी र विपिज रावल समान १८ तथा कप्तान दिवान पुन १२ रनमा आउट भए ।
मधेशका लागि आशिक बैथले ४ तथा विशाल पटेलले २ विकेट लिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
