चैत्र १६, २०८२ सोमबार | ०८:५७:१५
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

एथलेटिक्स खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एबं चौथो वार्षिकोत्सव  कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमा किर्तिमानी धावक बैकुन्ठ मानन्धरको र सल्लाहाकार मोहन नेपाल, संघका अध्क्षय राजन खत्रीलगायतको उपस्थिति थियो ।  

अध्यक्ष राजन खत्रीले आव२०८२/ ८३ को वार्षिक कार्यक्रम र बजेट तथा महासचिब मन्जु श्रेष्ठकोतर्फबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम महतले आय/व्यय विवरण प्रस्तुत  गरेका थिए ।

सोही समारोहमा त्रिभुवन आर्मी क्लबका धावक/धाविका खड्कबहादुर खड्का र पुर्णलक्ष्मी न्यौपाने तथा प्रशिक्षक सिताराम चौधरी र देवीबहादुर बस्नेतलाई सम्मान गरिएको  थियो ।

एथलेटिक्स परिवार नेपालले आव २०८२/८३ मा चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कार्तिक २७ देखि २९ गतेसम्म काठमाडौंमा, नेपाल रन ५ किमिच्यालेन्ज नेपालका विभिन्न पाँच स्थानमा असोजबाट र राष्ट्रिय मिक्स रिले रन पुसमा काठमाडौंमा संचालन  गर्ने भएको छ ।

यस्तै करिब १० वटा एथलेटिक्सका विभिन्नस्तरका प्रतियोगितामा प्राविधिक सहयोग गर्ने अध्यक्ष राजन खत्रीले जानकारी दिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो