माघ १०, २०८२ शनिबार | ००:२४:०६
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व

प्रतियोगितमा पदक विजेता आर्मीको टोली ।

काठमााडौं । हिमालयन रनिङ क्लब र भेट्रान धावकको संयुक्त आयोजनामा  भएकाे राष्ट्रियस्तरको ‘अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपमा विभागीय टोलीको वर्चश्व कायम गरेका छन् । 

त्रिपुरेश्वरथित दशरथ रंगशालामा शुक्रबार सम्पन्न प्रतियोगिताको ६० मिटर दौडमा महिलातर्फ आर्मीकी सरस्वती चौधरीले स्वर्ण पदक जितिन् । यो स्पर्धाको पुरुपुरुषमा एपिएफका शिवराज पार्की र आर्मीका सलिम देवानले संयुक्त रुपमा  प्रथम स्थान हासिल गरे । 
यसैगरी १५० मिटरमा महिलातर्फ पुलिसकी सिमा चौधरी र पुरुषत एपिएफका सुशील केसीले स्वर्ण पदक प्राप्त गरे ।

यता ३५० मिटरमा महिलातर्फ एपिएफकी रमिताकुमारी थारु र पुरुषतर्फ आर्मीका युवराज विकले पहिलो स्थान हासिल गर्दा ६०० मिटरकाे महिलामा  एपिएफकी नारायणी भण्डारी र पुरुषमा आर्मीका सोमबहादुर कुमाल स्वर्ण पदक हात पारे ।

करिब दुई दशकपछि यस प्रकारको दौड आयोजना गरिएको हो । प्रतियोगितामा  विभागीय टाेली आर्मी  एपिएफ, पुलिसका साथै देशका विभिन्न स्थानबाट करिब १०० जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रत्येक विधाका विजेताले मशः प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल एथलेटिक्स संघले मान्यता दिएको थियो ।

कार्यक्रममा हालै भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर ब्रोन्जको लङ जम्पमा  राष्ट्रिय कीर्तिमान बनाएका सिमाकुमारी चौधरी(५.८३  मिटर) तथा सलिम देवान (७.३२ मिटर) लाई कदर पत्र प्रदान गरियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate