पुस १२, २०८२ आइतबार | १९:३८:१०
माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल

एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता

काठमाडौं । नेपाल एथलेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाहले नै निरन्तरता पाएका छन् ।

बुधबार काठमाडौंमा भएको चुनावी साधारणसभाबाट शाहसहितको १७ सदस्यीय कार्यसमिति निर्विरोध चुनिएको हो । खेलकुद ऐन लागु भएपछि उनी दोस्रो पटक अध्यक्ष चुनिएका हुन् । ‘विभिन्न अवरोध र चुनौतीकाबीच पनि अध्यक्ष पदमा निर्विरोध चुनिए,’ शाहले भने ।

उपाध्यक्षमा कोमल ओली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ चुनिएका छन् । यस्तै सचिवमा राधाकृष्ण विष्ट तथा कोषाध्यक्षमा मोहनबहादुर घले छन् ।

यता सदस्यमा सञ्जिव तुलाधर, अन्जु चौधरी, दिलबहादुर वम, नन्दु काउचा, अनिरुद्रकुमार चौधरी, मोजाउल हक, शिवलाल आचार्य र पदमा चौधरी निर्वाचित भएका छन् ।

जगतसिंह राखेपको बोर्ड सदस्य पनि हुन् । यस्तै शैलेन्द्र नेपाल प्रहरीका पुर्व आइजिपी, कोमल नेकपा एमालेको पूर्व सांसद तथा तेजेन्द्र नेपाली सेनाका पूर्व जर्नेल हुन् ।

साधारणसभाको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I