फाल्गुन २८, २०८२ बिहीबार | ०६:१३:२०
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक

फाइल तस्विर।

काठमाडौं । सन्तोषी श्रेष्ठले साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा अर्को राष्ट्रिय कीर्तिमानमान कायम गरेकी छन् ।

भारतको राँचीमा भएको च्याम्पियनसिपमा उनले महिला १० हजार मिटर दौडमा ३४ मिनेट ४७.७७ सकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितिन् ।

उनले कान्छीमाया कोजुको नाममा रहेको १९ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । कान्छिमायाले सन् २००६ मा भएको साउथ एसियन गेम्समा ३५ मिनेट ०३.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यसअघि सन्तोषीले महिला ५ हजार मिटर दौडमा पनि कान्छीमायाकै राष्ट्रिय कीर्तिमान तोड्दै कांस्य पदक जितेकी थिइन् ।

उनले १६ मिनेट ४९ सेकेन्डको कीर्तिमान तोड्दै १६ मिनेट ३६.६१ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

प्रतियोगितामा नेपालले दुई रजत र चार कांस्य पदक जित्यो । नेपालका लागि सोमबादुर कुमाल (पुरुष ८०० मिटर) र राजन रोकाय (पुरुष १० हजार मिटर) ले रजत तथा मुकेश पाल (पुरुष ५हजार मिटर) र ४ गुणा ४ मिक्स रिले टिमले कांस्य पदक जिते ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||