कार्तिक ८, २०८२ शनिबार | २२:४३:४१
मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध

शाइन रेसुङ्गा दाैड फागुन दोस्रो साता

प्रतियोगिताको बारेका जनाकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । शाइन रेसुङ्गा नेश्नल १० के  दाैड  फागुन ११ गते हुने भएको छ । आयोजक शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गरायाे ।

बुटवलमा हुने प्रतियोगितामा महिला/ पुरुष खुला , स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ । प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रियस्तरका खेलाडी सहभागी हुने खुला महिला/पुरुषतर्फका विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । १० किलोमिटर विधामा यो नेपालकै सर्वाधिक पुरस्कार रकम समेत हो ।

यसैगरी दोस्रोदेखि पाँचौं स्थान हासिल गर्नेले क्रमशः ४०, ३०, १५ र १० हजार रुपैयाँ पाउनेछन् ।

यता स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
इच्छुक सहभागीले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको वेबसाइटमा गएर निशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रिय कार्यालयमा समेत भौतिक रुपमा फारम गरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोक हुँदै केन्द्रिय कार्यालय परिसरमै पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको  व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain