काठमाडौं । धाविक सन्तोषीले श्रेष्ठले म्यारथनमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
उनले लन्डन म्याराथनमा दुई घण्टा ४२ मिनेट ५० सेकेन्डको नयाँ कीर्तिमान बनाइन् । सन्ताेषीले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।
सन्तोषीले दुई वर्ष अघि बंगलादेशको बंगबन्धु म्याराथनमा २ घण्टा ४६ मिनेट २६ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
