फाल्गुन २८, २०८२ बिहीबार | ००:५०:२५
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

काठमाडौं म्याराथन आगामी शनिबार हुने

काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनमा भइरहेको काठमाडौं म्याराथनको १७औं संस्करण कार्तिक १५ गते हुने भएको छ ।

प्रतियोगितामा यस पटक म्याराथन (४२.१९५ किमि) मा खुला, ४०, ५० र ६० वर्षमाथि, हाफ म्याराथनमा खुला, ४० र ५० वर्षमाथि, १० किमि मास्टर्समा खुला, ५ किमिमा खुला, ५.३ किमिमा खुला, विद्यालय तथा फन रन गरी १३ विधा समावेश गरिएको छ ।

हालसम्म प्रतियोगितामा सहभागिताका लागि १०६ विदेशीसहित १६ राष्ट्रका ३ हजारभन्दा बढि धावक धाविकाले आफ्नो नाम दर्ता गरिसकेका छन् । कार्तिक १० गतेसम्का लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।

म्याराथन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, ग्वार्को, कोटेश्वर, जडीबुटी, कौशलटार चोक, सूर्यविनायक, भक्तपुर दरवार स्क्वायर, वोडे, सानो ठिमी, तिनकुने, पशुपतिनाथ, गौशाला, चाबहिल, महाराजगंज, पानीपोखरी, केशरमहल, भद्रकाली, सुन्धारा हुदै सुरुआती विन्दुमै आएर समाप्त हुनेछ ।

म्याराथन बिहान ठीक ५ः३० बजे सुरु हुनेछ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा अन्य रेसहरू सुरु हुनेछन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||