काठमाडौं । गौघाट ग्रीन रनको उपाधि जुम्लाका युवकराज बुढा र बाँकेकी दीपशीखा शाहीले जितेका छन् ।
युवकराज खुल्ला पुरुष तथा दीपशिखा महिलातर्फ च्याम्पियन बने ।
पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्दकुमार यादव दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भए । खुला महिला २.५ किमीमा कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार तेस्रो स्थानमा रहे ।
खजुरा गाउँपालिकास्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमरमाविका युसुफ विक तृतीय भए ।
त्यसैगरी छात्रा २.५ किमीमा अमर माविकी विनिसा एलजी योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविकी विनिता पुलामी शीर्ष तीनमा रहे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
