पुस १, २०८२ बुधबार | ११:०७:३१
चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी

वीर गणेशमान सिंह १० किमि दौड असार १४ मा हुने

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा वीर गणेशमान सिंह १० किमि दौडको पाँचौं संस्करण असार १४ गते  हुने भएको छ ।

शेर्पा मल दरवारमार्गबाट सुरु हुने भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुदै सुरुआती विन्दुमै आएर सकिनेछ ।

दौडमा महिला र पुरुष खुल्ला स्पर्धा समावेश छ । दुवैतर्फका विजेताले ६० हजार रुपैयाँ पाउनेछन् । यसैगरी दोस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमशः  ३०, १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।  

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने दौडमा कोर्ष रेर्कड कायम गर्ने पहिलो खेलाडीलाई थप १० हजार प्रदान गरिने आयोजकका जानकारी दियो ।

प्रतियोगितामा ४५० भन्दाबढि खेलाडीले सहभागिता जनाउने आयोजकको अनुमान छ । १० किमि दौडमा महिलातर्फ राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषतर्फ गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको कोर्ष रेर्कड छ ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team