काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
सन्तोषीले शनिबार सम्पन्न दिल्ली हाफ म्यारथनको एलिट बर्गमा १ घण्टा १५ मिनेट ४ सेकेन्डको नयाँ कीर्तिमान बनाइन् ।
उनले आफ्नै नाममा रहेको १ घन्टा १६ मिनेट ४४ सेकेन्ड (आधिकारीक रूपमा दर्ता) को कीर्तिमानमा सुधार गरेकी हुन् । सन्तोषीले यो कीर्तिमान सन् २०२३ मा वेयर भेनलुप हाफ म्याराथनमा कायम गरेकी थिइन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
