चैत्र ६, २०८२ शुक्रबार | १५:०३:३९
विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई

विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

काठमाडौं । आयरल्याण्डका कप्तान पाउण्ड स्टर्लिङले ट्वान्टी २० टिमको नेतृत्वबाट राजिनामा दिएका छन् ।

भारत र श्रीलंकामा सकिएको विश्वकपमा आयरल्याण्डको खराब प्रदशर्न गरेपछि उनले राजिनामा दिएका हुन् । विश्वकपको दोस्रो खेलबाट नै फिल्डिङ गर्दा घुँडाको चोट लागेका कारण बाहिरिएका थिए ।

उनले एन्डी बालबर्नीबाट सन् २०२३ मा पूर्णकालीन रूपमा कप्तानी पाएका थिए । त्यसपछि उनले ४८ ट्वान्टी २० आईमा कप्तानी गरेका छन् । तर उनको कार्यकालमा आयरल्याण्डले २ विश्वकप खेलेकोमा दुवैमा समूह चरण पार गर्न सकेन ।

आयरल्याण्डले विश्वकपमा ओमानलाई हराउँदा श्रीलंका र अष्ट्रेलियासँग पराजित भएको थियो । जिम्बाब्वेविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।

स्टर्लिङले अर्को वर्ष हुने विश्वकपको लागि छनोट लक्ष्य राख्दै आयरल्याण्डको एकदिवसीय टोलीको नेतृत्व गरिरहनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो