काठमाडौं । अस्ट्रेलियाका तीव्रगतिका बलर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग(आइपिएल) को सुरुवाती खेलमा उपलब्ध नहुने भएका छन् ।
दिल्ली क्यापिटल्सको टोलीमा रहेका स्टार्क क्रिकेट अष्ट्रेलियाले व्यस्त क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै आफ्ना प्रमुख तीव्रगतिका बलरहरूलाई वर्कलोड व्यवस्थापन गर्ने भएकोले उनले सिरुवाती केही खेल नखेल्ने भएका हुन् ।
जस हेजलवुड र प्याट कमिन्स आइपिएलको सुरुवातीको खेलमा उपलब्ध नहुने जानकारी आइसकेको छ ।शुक्रबार मात्र अस्ट्रेलियाका तिव्रगतिका बलरहरु नाथन एलिस र ज्याक एडवर्ड्स पनि सिजन भरका लागि बाहिरिएका थिए ।
आइपिएल अर्को हप्ताबाट सुरु हुदैछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
