चैत्र ६, २०८२ शुक्रबार | १७:१४:२९
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

न्युजिल्याण्डको अर्को जित

काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध अर्को सहज जित हासिल गरेको छ ।

अकल्याण्डमा शुक्रबार भएको तेस्रो ट्वान्टी २० आईमा जितका साथ घरेलु टोलीले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ । पहिलो खेल गुमाएको घरेलु टोली त्यसपछिका लगातार दुई खेलमा विजयी भएको हो ।

दक्षिण अफ्रिकाले दिएको १३७ रनको लक्ष्य न्युजिल्याण्डले १६ दशमलब २ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर टम लाथमले सर्वाधिक ६३ रन बनाए । उनले ५५ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे ।

अर्का ओपनर डेभोन कन्वेले २६ बलमा ३९ रन जोड्दै आउट भए । दक्षिण अफ्रिकाका लागि लुथो सिम्फाला र कप्तान केशब महाराजले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन जोडेको थियो । नक्बिानी मोकोनाले सर्वाधिक २६ तथा जर्ज लिन्डाले २३ रन बनाए ।

न्युजिल्याण्डका लागि बेन सेर्स, कायल जेमिन्सन र कप्तान मिचेल स्यान्टनरले समान २ विकेट लिए । दुई देशबीचको चौथो ट्वान्टी २० आई आइतबार रहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो