असार २३, २०८२ सोमबार | १७:५५:०३
हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक

पहिलो चरणको ओलम्पिक छनोट बक्सिङ प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल बक्सिङ महासंघको आयोजनामा ओलम्पिक छनोटका लागि बक्सिङ छनोट प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ ।

सातदोबाटोस्थित बक्सिङ कभर्ड हलमा बुधबार सम्पन्न महिलातर्फको खेलमा ५० केजी तोल समूहमा स्वीट बक्सिङ क्लबकी रमिसा श्रेष्ठलाई नक्साल बक्सिङ क्लबकी सुस्मा तामाङले लेस्पिलिट डिसिजनको आधारमा पराजित गरिन् ।

त्यस्तै ५४ केजी तौल समुहमा बक्समाण्डकुकी अञ्जनी तेलीले नेपाली सेनाकी वर्षा श्रेष्ठलाई युनानिमस डिसिजनको आधारमा हराइन्  ।

पुरुषतर्फ ५१ केजी तौल समुहमा नेपाली सेनाका सुशिल थापालाई पुलिसका चन्द्रबहादुर थापाले स्पिलिट डिसिजनको आधारमा हराए । त्यस्तै ५७ कजी तैल समुहमा भाइब बक्सिङ क्लबका निरञ्जन मोक्तानलाई नेपाली सेनाका प्रेम चौधरीले स्पिलिट डिसिजनको आधारमा पराजित गरे । 

७१ केजी तौल समुहमा भुपु बक्सिङ क्लबका निशान गुरुङलाई नेपाली सेनाका दानबहादुर दर्लामीले युनानिमस डिसिजनको आधारमा स्तब्ध बनाए ।

सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिक गेम्सको लागि छनोट प्रतियोगिता २०२४ अप्रिल २८ देखि मार्च १२ सम्म हनुेछ । छनोटमा नेपालबाट दुई महिला र तीन पुरुष खेलाडीले सहभागिता जनाउनेछन् । 
 


भिडियो
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING