काठमाडौं । वाको किकबक्सिङ विश्वकपमा पाँच नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपाल किकबक्सिङ संघले दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट चार पुरुष र एक महिला खेलाडी विश्वकपका लागि छानिएको जानकारी दिएको छ ।
विश्वकपकाे पुरुष ५७ केजीमुनिमा आसिक कोली, ६७ केजीमुनिमा सागर दर्जी, ६९ केजीमुनिमा सुनिम श्रेष्ठ र ७१ केजीमुनिमा कोशिस श्रेष्ठ तथा महिला ५१ केजीमुनिमा सन्जु सुम्बातामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । आसिक सुदूरपश्चिम र अन्य बागमती प्रदेशका हुन् ।
थाइल्यान्डमा हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षण मंगलबारदेखि सुरु हुने बताइएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
