माघ २०, २०८२ मंगलबार | ०६:३०:०३
राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता

साग रजत विजेता ललिता महर्जन सम्मानित

ललितालाई सम्मान गरिदै ।

काठमाडौं । बक्सिङ खेलाडी ललिता महर्जन कमला कार्की स्मृति प्रतिष्ठानबाट शनिबार नगदसहित सम्मानित भएकी छन् ।

प्रतिष्ठानले स्व.कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा राजत पदक विजेता ललितालाई सम्मान गर्यो ।

घरेलु प्रतियोगितामा नेपाल आर्मीको प्रतिनिधित्व गर्ने ललिताले ४८ केजी तौलसमूहमा पदक जितेकी थिइन् । साग बाहेक ललिताले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।

सोही अवसरमा प्रतिष्ठानले पत्रकार पुष्पा शर्मा, सामाजिक अभियन्ता एलिना महर्जन, वडा १५ की ज्येष्ठ नागरिक ९१ वर्षीया वेली बेल्वासे र वडा १४ की ज्येष्ठ नागरिक ९६ वर्षीया धनमाया श्रेष्ठलाई पनि नगदसहित सम्मान गर्यो । सबैलाई १५ हजार १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो ।

त्यसै अवसरमा लोक वाजा संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको वन्थः चा मिसा पुचः लाई पनि प्रशंसा पत्रसहित १ लाख १ रुपैयाँसहित सम्मान गरिएको थियो ।

उनीहरुलाई संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, आमाको घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ, बागमती प्रदेशकी पूर्व खेलकुद मन्त्री रमा आले, बागमती प्रदेशका सांसद केशव पोखरेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीलगायतले सम्मान गरे ।

स्व.कमला कार्की प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीकी आमा हुन् । उनको २०७२ सालमा निधन भएको थियो । त्यसै वर्ष कार्कीले आमाको नाममा प्रतिष्ठान स्थापाना गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।