माघ १४, २०८२ बुधबार | २१:१५:३८
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

राष्ट्रिय किक बक्सिङः आर्मी च्याम्पियन

फाइल तस्विर

ललितपुर । छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा नेपाल आर्मी  च्याम्पियन बनेको छ ।

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले तीन स्वर्ण,चार रजत र पाँच कांस्य पदक जित्यो ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा आयोजक तीन स्वर्ण, एक रजत र  दुई कांस्य पदकका साथ उपविजेता बन्यो । तेश्रो स्थानको एपिएफले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक जित्यो ।

शीर्ष तीनले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा एपएिफका अमित महर्जन तथा महिलामा आयोजककी करिष्मा कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही २५ हजार नगद पुरस्कारसँगै अनर मोबाइल पनि हात पारे ।

यसैगरी मुवाँथाईका ओमकार मगर उदीयमान खेलाडी चुनिए भने साइशन फुल कन्ट्याक्टले अनुशासित टिमको ट्रफी हात पार्यो ।

तीन दिने प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एपिएफ र सातै प्रदेशका क्लबका १५२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रत्येक तौल समूहका शीर्ष तीनलाई क्रमशः ३०, १५ र ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । स्वर्ण विजेता अनर मोबाइल पनि प्राप्त गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।