माघ २०, २०८२ मंगलबार | ०६:२७:४९
राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता

थाइल्यान्ड जाँदै बक्सिङ टोली

काठमाडौ । ओलम्पिकका लागि बक्सिङको दोस्रो छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक जाने  भएको छ ।

मे २४ देखि जुन ३ सम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाशइजम लिम्बुले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नेछिन् ।

टोलीको प्रशिक्षकमा प्रकाश थापामगर छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बिदाइ गरे ।

‘छनोट हुने राम्रो अवसर हो । उच्च मनोबलका साथ प्रदर्शन गर्नु होला । पेरिस पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोबर्धन र पेरिस ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ छनोट भएर अहिले नेपाली खेलकुदमा सरकरात्मक सन्देश प्रवाह भएको छ,’ सदस्यसचिव घिसिङले भने । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।