चैत्र ५, २०८२ बिहीबार | १७:०२:१४
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

युथ एसियाली बक्सिङ: अर्पिल राना क्वार्टरफाइनलमा

काठमाडौं । एसियाली बक्सिङ कन्फेडरेसन (एएसबिसी) युथ एसियाली बक्सिङ च्याम्पियन्सिपको यु-२२ तर्फ नेपाली बक्सर अर्पिल रानाले विजयी सुरुआत गरेका छन् ।

थाइल्यान्डको राजधानी बैकंकमा जारी प्रतियोगितामा ५० केजीको आफ्नो पहिलो खेलमा अप्रिलले साउदी अरेवियन बक्सर इब्राहिमलाई अंकको आधारमा५-० ले पराजित बक्सिङका अन्तराष्ट्रिय को-ओर्डिनेटर श्यामकाजी अवालेले जानकारी दिए ।

अब अप्रिलले क्वार्टरफाइनलमा भुटानी बक्सरसँग प्रतिस्पर्धा गर्नेछन् । यो खेलमा जित हात पार्न सके अप्रिलले कम्तीमा कांस्य पदक निश्चित गर्नेछन् ।

यता यु-१९ तर्फ सेराप शेर्पा ६० केजीमा फिलिपिनी प्रतिस्पर्धीसँग आरएसीसीका आधारमा पराजित भए ।  

आइबिए थ्री स्टार कोच दीपक महर्जनको नेतृत्वमा चार नेपाली खेलाडीले प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । प्रतियोगितामा २५ राष्ट्रका ५००भन्दा बढी खेलाडी सहभागी छन् ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।