काठमाडौं । किक बक्सिङ संघ काठमाडौंको आयोजनामा दोश्रो मंगलादेबी राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।
जेठ ११ र १२ गते घट्टेकुलोमा हुने प्रतियोगितामा महिला/पुरुषतर्फ प्रो फाइट र एमेच्योर विधा समावेश गरिएको छ ।
प्रो फाईटतर्फ विजेताले ५० हजार तथा उप विजेजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी एम्योचरतर्फ विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ८ हजार रुपैयाँ पाउनेछन् ।
उत्कृष्ट महिला र पुरुष खेलाडीलाई २० हजार रुपयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको अघिल्लो दिन रेफ्री सेमिनार समेत आयोजना हुने अन्तराष्ट्रिय रेफ्री बिन्दा नेपालीले जानकारी दिइन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
