काठमाडौं । १९ वर्षपछि रिङमा उत्रिएका अमेरिकी बक्सर माइक टाइसन आफ्नै देशका ज्याक पलसँग पराजित भएका छन् ।
टेक्सस स्थिती एटी एन्ड टी रंगशालामा ५८ वर्षीय टाइसन २७ वर्षका पलसँग ७८-७४ ले पराजित भए । आठ राउन्डको हेवीवेट फाइट हेर्न ७० हजार दर्शक रशंगशाला पुगेका थिए ।
टेक्सास डिपार्टमेन्ट अफ लाइसेन्सिङ र रेगुलेसनले अनुमती दिएको फाइटका प्रत्येक राउन्ड दुई मिनेटको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
