श्रावण २०, २०८२ मंगलबार | ०९:३३:१३
मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस

पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि

काठमाडौं ।  इटालीविरुद्ध ३-० को सोझो सेटकाे जित निकाल्दै पोल्यान्ड भलिबल नेसन्स लिग (भिएनएल) को पुरुषतर्फ च्याम्पियन बनेको छ ।

चीनमा आइतबार सम्पन्न फाइनल खेल पोल्यान्डले २५-२२, २५-१९, २५-१४ ले आफ्नो पक्षमा पार्यो  ।

पोल्यान्ड दोस्रो पटक भिएनएलको च्याम्पियन बनेको हो । यसअघि टोलीले सन् २०२३ मा उपाधि जितेको थियो ।

यसैगरी स्लोभेनियाविरुद्ध ३-१ सेटको पुनरागमन जित निकल्दै ब्राजिलले तेस्रो स्थान हासिल गर्यो । पहिलो सेट २३-२५ ले गुमाएको ब्राजिल त्यसपछिका तीन सेटमा २५-२०, २५-२३, २५-१९ ले विजयी भयो । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team