श्रावण २४, २०८२ शनिबार | १३:३५:३०
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित

काठमाडौं । मनाङ मर्स्याङदी क्लबले एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा २४ अंक जोडेको मनाङ दोस्रो स्थानमा उक्लिएको छ । पराजित फ्रेन्ड्स समान खेलबाट २२ अंकका चौथो स्थानमा छ ।

सातदेबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनाङलाई जित दिलाउन दुवै गोल धरविन्द्र बोहराले गरे । फ्रेन्ड्सका लागि रिक्जिन शेर्पाले गोल फर्काए ।

खेलको ३१औं मिनेटमा धरविन्द्रको गोलमार्फत मनाङले अग्रता लिएको थियो । ८५औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा रिक्जिनले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त बन्न सकेन ।

सोमबारै सम्पन्न खेलमा एपिएफले प्लानिङ ब्वाइजलाई ३-० तथा पुलिसले आर्मीलाई ३-१ ले पराजित गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?