श्रावण ४, २०८२ आइतबार | ०७:०२:५२
श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने कर्णाली यश्विसको ब्रान्ड एम्बासडरमा राजेश हमाल यु-२३ टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए आठ खेलाडी भुटानविरुद्ध सानदार जित हासिल गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा, पूर्णिमा र मीनाको ह्याट्रिक पूर्णिमाको ह्याट्रिकमा भुटानविरुद्ध नेपाललाई फराकिलो अग्रता कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने कर्णाली यश्विसको ब्रान्ड एम्बासडरमा राजेश हमाल यु-२३ टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए आठ खेलाडी भुटानविरुद्ध सानदार जित हासिल गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा, पूर्णिमा र मीनाको ह्याट्रिक पूर्णिमाको ह्याट्रिकमा भुटानविरुद्ध नेपाललाई फराकिलो अग्रता कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं

हेल्प नेपाल पाँचौं सेटमा पराजित

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) च्याम्पियन्स लिगमा पहिलो हार बेहोरेको छ ।

शनिबार सम्पन्न निकै रोमाञ्चक खेलमा हेल्प नेपाल किर्गिस्तानको क्लब बिश्केकसँग ३-२ को सेटमा पराजित भयो । यो नतिजासँगै हेल्प नेपालले तीन खेलमा ६ अंक जोडेको छ ।

पहिलो सेट २०-२५ ले गुमाएको हेल्प नेपालले निकै रोमाञ्चक दोस्रो सेट २८-२६ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा २०-२५ ले पछि परे पनि चौथो सेटमा २५-१७ को सहज जित निकाल्दै हेल्प नेपालले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

पाँचौं तथा निर्णायक सेट हेल्प नेपालले ११-१५ ले गुमायो ।

अघिल्ला दुई खेलमा हेल्प नेपालले माल्दिभ्सका धिवेही सिफाइन्गे क्लबलाई ३-२ तथा क्लब एचडिसीलाई ३-१ सेटमा पराजित  गरेको थियो ।


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS