श्रावण २४, २०८२ शनिबार | १३:३५:३०
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जन विष्ट

अञ्जन विष्ट (दायाँ) ।

काठमाडौं  । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट भारतमा जारी डुरान्ड कपमा रियाल कश्मिर एफसीको जर्सीमा देखिएका छन् ।

सोमबार सम्पन्न समूह ‘एफ’ को आफ्नो दोस्रो खेलमा आइ लिग टोली काश्मिरले ट्राउ एफसीविरुद्ध अञ्जनलाई  पहिलो रोजाइमै मैदान उतारेको थियो ।

खुमन लम्पाक रंगशालामा काश्मिरले २१ को रोमाञ्चक जित दर्ता गर्यो ।  जितसँगै दुई खेलमा तीन अंक जोडेको काश्मिर दोस्रो स्थानमा छ । दुवै खेलमा पपराजित ट्राउ अंकविहिन छ ।

काश्मिरलाई जित दिलाउन मरात तारेक र रोहेन सिंहले गोल गरे ।  ट्राउका लागि अफ्रिदी बुइमायुमले गोल फर्काए ।

खेलको २५औं मिनेटमा तारेकको गोलमार्फत काश्मिरले अग्रता लिएको थियो ।  तर, दुई मिनेटमै बुइमायुमले ट्राउलाई बराबरीमा ल्याए ।  

रोहेनले ६४औं मिनेटमा गोल गर्दा काश्मिर २-१ ले अगाडि बढ्यो ।

 कप्तान शितलजित अटोमले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि ७७औं मिनेटमा ट्राउ १० खेलाडीमा समेटियो ।

अब कश्मिरले अगस्ट १० मा नेरोका तथा ट्राउले अगस्ट १२ मा इन्डियन नेभीको सामना गर्नेछन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?