काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणमा साविक उपविजेता ललितपुर क्विन्सले मार्की खेलाडीमा सलिना श्रेष्ठलाई नै निरन्तरता दिने भएको छ ।
गत संस्करण टोलीमा आबद्ध खेलाडीमध्ये एकजनालाई रिटेन गर्ने नियम अनुसार ललितपुरले पूर्व कप्तान समेत रहेकी सलिनासँगको सहकार्यलाई निरन्तरता दिएको हो ।
ललितपुरले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ । खड्का यसअघि पनि ललितपुरकै जिम्मेवारीमा थिए । त्यस्तै ललितपुरले सहायक प्रशिक्षकको जिम्मेवारी युगेश हमाललाई दिएको छ ।
इडब्लुभिएलको दोस्रो संस्करण यही भदौ २० देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुनेछ ।
भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach