काठमाडौं । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि पनि उत्सव खड्कालाई नै प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
क्लबले सामाजिक सञ्जालमार्फत खड्काकै प्रशिक्षणमा टोलीले प्रतियोगिता खेल्ने जानकारी दियो ।
खड्काको प्रशिक्षणमा ललितपुर क्विन्स पहिलो संस्करणको फाइनलमा कर्णाली यश्विजसँग पराजित हुँदा उपविजेता बनेको थियो ।
यसैगरी खड्को प्रशिक्षणमा हेल्प नेपाल स्पोर्टस क्लबले गत महिना सम्पन्न हेल्प नेपाल नवौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो ।
प्रतियोगिताकाे दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म हुँदैछ ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3