श्रावण १, २०८२ बिहीबार | १९:१६:१२
एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो

सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अष्ट्रेलियाको ए लिग खेल्ने भएकी छिन् ।

बिहीबार वेलिङ्टन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दै सावित्रालाई दुई वर्षको सम्झौता गरेको बताएको छ । सावित्राले खेलाडी डटकमसँग सम्झौता भएको पुष्टि गरेकी छिन् । 

न्यूजिल्यान्डको वेलिङ्टन शहरमा रहेको वेलिङ्टन फिनिक्स फुटबल क्लबले अष्ट्रेलियाको ए-लीग प्रतियोगितामा प्रतिस्पर्धा गर्छ। वेलिङ्टन फिनिक्स न्यूजिल्यान्डको एक मात्र ए-लीग क्लब हो, जसले देशको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दछ।

क्लबको स्थापना सन् २००७ मा भएको थियो। यसको होम मैदान वेलिङ्टनको "Sky Stadium" (पहिले "वेस्टप्याक स्टेडियम") हो, जसलाई स्थानीय रूपमा "द कूलिसियम" पनि भनिन्छ।

कुनै पनि नेपाली फुटबल खेलाडीले अष्ट्रेलियामा खेलेको पहिलो पटक हो । यसअघि सावित्राले फ्रान्सको महिला लिग खेलेकी थिइन् । दुई सिजन फ्रान्स खेलेकी सावित्राले त्यसअघि इजरायलमा खेलेकी हुन् । त्यसअघि उनले भारतीय लिग खेलेकी थिइन् ।

यता, नेपालमा भने सावित्रा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग आवद्ध छिन् । सावित्राले अष्ट्रेलिया चाडै प्रस्थान गर्ने पनि खेलाडी  डटकमलाई बताइन् ।

‘नयाँ सम्झौता भएको छ । अब, अष्ट्रेलिया चाडै जान्छु,’ सावित्राले भनिन् । 
 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach