फाल्गुन २७, २०८२ बुधबार | ०३:०५:४८
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस

काठमाडौं । अभ्यास दौरान घाइते भएका सिमर साफयान सरिफलाई स्कटल्यान्डको विश्वकप टोलीमा ज्याक जार्भिसले स्थानान्तरण गर्ने भएका छन् ।

भारत र श्रीलंकामा जारी आइसिसी ट्वान्टी–२० विश्वकपमा स्कटल्यान्ड ३ खेलमा १ जित हासिल गर्दै अंकतालिकाको तेस्रो स्थानमा छ । समूह ‘सी’ मा रहेको स्कटल्यान्डले इटालीमाथि ७३ रनको जित हासिल गरेको थियो भने टोली इङ्ल्यान्डसँग ५ विकेट र वेस्ट इन्डिजसँग ३५ रनल पराजित भएको थियो ।

समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन् । समूह ‘सी’ बाट ३ खेलमा सबै जित हासिल गरेको वेस्ट इन्डिज सुपर ८ मा पुगिसकेको छ भने ३ मा २ खेल जितेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । समान १ खेल जितेका स्कटल्यान्ड र इटाली तेस्रो तथा चौथो स्थानमा छन् ।

स्कटल्यान्डले समूहको अन्तिम खेलमा मंगलबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ । तीन खेलमा जितविहिन रहेको नेपालका लागि त्यो खेल विश्वकपमा विजयरहित हुनबाट जोगिने अवसर हो ।

स्कटिस सिमर सरिफको बिहीबार अभ्यासका क्रममा काछमा समस्या आएको थियो । जसका कारण स्कटल्यान्डले आइसिसी ट्वान्टी–२० विश्वकपको प्राविधिक कमिटीसमक्ष सरिफको ठाउँमा जार्भिसलाई टिममा समावेश गर्नका लागि अनुरोध गरेको थियो । प्राविधिक कमिटीले स्वीकृति दिएसँगै नेपालविरुद्धको खेलका लागि जार्भिसलाई स्कटल्यान्डले आधिकारिक रुपमा टिममा समावेश गरेको छ ।

ट्राभलिङ रिजर्भका रुपमा टिमसँगै भारत भ्रमणमा आए पनि जार्भिस स्कटल्यान्डको आधिकारिक टिममा थिएनन् । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||