फाल्गुन २७, २०८२ बुधबार | ०४:२९:०५
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा इटालीलाई पराजित गर्दै इङ्ल्याण्ड सुपर आठमा प्रवेश गरेको छ । सोमबार सम्पन्न दिनको दोस्रो खेलमा इटालीलाई इङ्ल्याण्डले २४ रनले पराजित गरेको हो ।

इङ्ल्याण्ड सुपर आठमा प्रवेश गरेसँगै नेपाल रहेको समूह सी सुपर आठमा पुग्ने दुवै टोलीको टुगों लागेको छ । यस समूहबाट एक खेलबाँकी रहँदै वेस्ट इण्डिजले यस अघि नै सुपर आठमा स्थान बनाइसकेको थियो ।

स्कटल्याण्ड, इटाली तथा नेपालले समूह चरणको समान एक खेल खेल्न बाँकी रहेपनि प्रतियोगिताबाट बाहिरिसकेका छन् । इङ्ल्याण्डले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको इटालीले २० ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।

इटालीका लागि बेन मेनन्तीले २५ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर जस्टिन मोस्का ४३ तथा कप्तान ह्यारी मेनन्ती १२ रनमा आउट भए । इङ्ल्याण्डका लागि जेमी ओभरटर्न र साम करनले समान ३, जोर्फा आर्चरले २ तथा आदिल राशिद र विल ज्याक्सले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय २ रनको योगफल तयार गरेको थियो । इङ्ल्याण्डका लागि विल ज्याक्सले २२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । टम बेन्टन ३०, फिल साल्ट २८ तथा साम करन २५ रनमा आउट भए ।

सोमबारको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको अस्ट्रेलियाले श्रीलंकाको सामना गरिरहेको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||