फाल्गुन १७, २०८२ आइतबार | १५:३३:११
महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू

डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित

फाइल तस्विर

काठमाडौं । शीर्ष स्थानमा आफूलाई पछ्याइरहेको बोरुसिया डर्टमन्डविरुद्ध बार्यन म्युनिखले जर्मन बुन्देसलिगामा ३–२ को रोमाञ्चक जित हासिल गरेको छ ।

शनिबार घरेलु मैदान सिग्नल आइडुना पार्कमा डर्टमन्डलेसुरुआती अग्रता लिएको थियो । निको शलोटरबेकले २६औं मिनेटमा गोल गरेका थिए ।

खेलको ५४औं मिनेटमा ह्यारी केनले बराबरी गोल गरे । त्यसपछि ७०औं मिनेटमा केनले नै बार्यनलाई अग्रतामा ल्याए ।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा ड्यानियल स्वेन्सनले खेललाई २-२ को स्थितिमा पुर्याए । तर, चार मिनेटपछि नै योसुवा किमिचले निर्णायक गोल गर्दै बार्यनलाई जित दिलाए ।

जितसँगै २४ खेलमा बार्यनले ६३ अंक जोडेको छ । १० खेल बाँकी रहँदा बार्यनले डर्टमन्डसँग ११ अंकको स्पष्ट अग्रता लिएको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||