फाल्गुन १७, २०८२ आइतबार | १८:२२:१९
चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो

चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

काठमाडौं । पुछारबाट पाँचौं स्थानमा रहेको चित्लाङ एफसीविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) एन्फा राष्ट्रिय लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा एनआरटीका लागि राजीभ लोप्चन र टिमोथी ओकेरेकेले गोल गरे ।

सनम लिम्बूको आत्मघाती गोलमा चित्लाङ पहिलो हाफमा खेलमा फर्किएको थियो । तर, ५४औं मिनेटमा टिमोथीले पुनः एनआरटीलाई अग्रतामा ल्याए ।

विभागीय टोलीका लागि कप्तान जर्ज प्रिन्स कार्कीले नवौं मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दुई गोल सम्भव भए । नवयुग श्रेष्ठले ५४औं र कुनसाङ लामाले ७५औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै ९ खेलमा १८ अंक जोड्दै आर्मी अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको हो । चित्लाङको यो चौथो हार हो । चित्लाङले समान खेलमा ७ अंक जोडेको छ ।

दिनको पहिलो खेलमा पुछारको नव जन जागृति क्लबमाथि ३–० को सहज जित हासिल गर्दै त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो स्थानमा उक्लिएको थियो । अहिले एनआरटीले आर्मीलाई उछिनेको छ ।

यो नतिजासँगै आर्मीले ८ खेलमा १८ अंक जोडेको छ जन जागृतिको यो लगातार आठौं हार हो । जन जागृति लिगमा एक अंक पनि जोड्न नसक्ने एक्लो टोली हो ।

दिनको अन्तिम खेलमा साँझ ६ बजे मनाङ मस्र्याङ्दी क्लबले प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यी खेल पनि दशरथ रंगशालामा हुनेछन् ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||