काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा वेष्टहम युनाइटेडलाई ५–२ ले हराएको छ ।
शनिबार राति घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन हुगो एकिटिके, भर्जिल मान डाइक, एलिक्सेस म्याक एलिस्टर र कोडी गाक्पोले समान एक गोल गरेका थिए ।
वेष्टहमको लागि तोमस सोचेक र भ्यालेन्टिन कास्टेलानोसले गोल गरे । वेष्टहमका एक्सेल डिसासीले आत्माघाति गोल गरेपछि लिभरपुल सहज जित निकाल्न सफल भएको थियो ।
खेलको पहिलो हाफमै लिभरपुल ३–० ले अगाडि रहेको थियो ।
यो जितपछि लिभरपुलले २८ खेलबाट ४८ अंक जोडेको छ । टोली पाँचौं स्थानमा छ। पराजित वेष्ट हमलाई भने रेलिगेशन क्षेत्रमा छ । लिगमा ६१ अंकसहित आर्सनल शीर्ष स्थानमा छ ।
राति नै भएको अन्य खेलमा ब्रेन्टफर्डले बर्नलीलाई ४–३ र एभर्टनले न्युक्यासल युनाइटेडलाई ३–२ ले हराएको थियो ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
