चैत्र १०, २०८२ मंगलबार | ०५:३०:३९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण

एकल कातामा स्वर्ण पदक जितेका प्रथम मानन्धर ।

काठमाडौ. । नरहरिपुर डोजोका प्रथम मानन्धर र दिपा पुनमगरले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा सोमबार स्वर्ण पदक जितेका छन् । एकल काताको पुरुषमा प्रथम र महिलामा दिपा च्याम्पियन बनेका हुन् ।

पुरुषमा भक्तपुरका कुशल थापा दोश्रो तथा भक्तपुरका साहस तामाङ र लुभूका साइमल राई तेश्रो भए । महिलामा नगदेशकी मिस्ती श्रेष्ठ दोश्रो तथा लुभुकी इतुशा महर्जन र धनबहादुर स्मृति प्रतिष्ठानकी स्नेहा तामाङ तेश्रो स्थानमा रहे ।

नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि ठैबका अजय भोम्जनले स्पर्ण पदक हात पारे । उनले फाइनलमा नगदेशका अंकित खड्कालाई पराजित गरे । टौखेलका उसन तामाङ र नरहरिपुरका देवकुमार ठाकुरले तेश्रो स्थानमा हासिल गरे ।

ललितपुर महानगरपालिकाको सहयोगमा पाटन दरबार स्क्वायरमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नरहरिपुरका सुगन्ध पुनलाई निरास बनाउँदै नगदेशका विष्णु थापाले स्वर्ण पदक जितेका छन् । टौखेलका अजय स्याङतान र ठेचोका प्रमोद मल्लले कांस्य पदक चुमे ।

प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री प्रकाशशरण महतले गरेका थिए। दुई दिने प्रतियोगितामा पुरुष/महिलतर्फ एकल काता र कुमुतेमा समान ११ गरि २२ स्पर्धा समावेश छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो