काठमाडौं । नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले पद छाडेका छन् ।
उनले व्यक्तिगत कारणले आफ्नो जिम्मेवारी वहन गर्ने नसक्ने भन्दै अध्यक्ष युवराव लामा समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
‘म नेपाल कराते महासंघको कोषाध्यक्षको रुपमा निर्वाचित भई पाएको जिम्मेवारीप्रति सदैव निष्ठावन रहेर कार्य सम्पादन गर्ने प्रयासमा रहँदै कराते खेलको विकासमा समर्पित हुँदै आएको छु,’ उनले राजीनामा पत्रमा लेखेका छन्,‘ विविध कारण आफ्नो जिम्मेवारी निरन्तर वहन गर्न सक्ने अवस्था नरहेकोले आजबाट राजीनामा दिएको छु । आजको मितिसम्म महासंघको जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्न दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दछु ।’
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDELIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास