कार्तिक ४, २०८२ मंगलबार | १२:३९:२६
शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा

अस्ट्रेलियन ओपन करातेमा एरिकालाई स्वर्ण

काठमाडौं । एरिका गुरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा  नेपाललाई स्वर्ण पदक दिलाएकी छन् ।

एरिका शनिबार ६८ केजीमाथि तौल समूहमा च्याम्पियन बनेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

राष्ट्रिय च्याम्पिय एरिकाले सन्‌ २०२३ मा‌ १९औं एसियाली खेलकुदमा तथा गत वर्ष एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।

एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो नेपाली हुन् ।

आइतबारसम्म हुने प्रतियोगितामा  एरिकासहित पाँच खेलाडीले नेपालको चुनौती प्रस्तुत गरिरहेका छन्।

महिला ५० केजीमुनिमा वर्षा बुढामगर, ५५ केजीमुनिमा पुष्पका लामा र ६१ केजीमुनिमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठले सहभागिता जनाउने छन् ।


भिडियो
Private video
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा