काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली कराते खेलाडीले अस्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक जितेका छन् ।
प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग)का रजत पदक विजेता दीवश श्रेष्ठले खुला कुमुते टिम फाइटमा स्वर्ण जितेका हुन् । दीवशले ८४ केजी माथि तौलसमूहमा कांस्य पदक पनि हात पारे ।
यसैगरी ६० केजी मुनिमा विजय श्रेष्ठले रजत पदक हासिल गर्दा ८४ केजी मुनिको प्रतिस्पर्धामा सुजन श्रेष्ठले कांस्य पदक जित्न सफल भए ।
प्रतियोगिता जुलाई १४ र १५ मा अस्ट्रेलियाको पर्थमा भएको थियो ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
