फाल्गुन २४, २०८२ आइतबार | १७:०२:०५
क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ?

दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाडौं । श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले दोस्रो स्थान हासिल गरेको छ ।

पछिल्लो दुई संस्करणको च्याम्पियन नेपालले २१ स्वर्ण, ९ रजत र ६ कांस्य पदक जित्यो ।

नेपालका लागि एरिका गुरुङ, पुष्पका लामा, सविना श्रेष्ठ र प्रदीप बैजालीमगरले दोहोरो स्वर्ण पदक जिते ।

एरिका, पुष्पका र सविनाको टोलीले नेपाललाई महिला टिम कुमेतमा स्वर्ण पदक दिलायो । यसैगरी व्यक्गिततर्फ एरिकाले ६८ केजी भन्दामाथि, पुष्पकाले ५० केजी र सविनाले ५५ केजीमुनिमा स्वर्ण पदक जिते ।

प्रदीपले पुरुष यु-२१ र सिनियर कुमुतेमा स्वर्ण पदक जिते । उनले टिम कुमुतेमा रजत पदक पनि हात पारे ।

भारत २३ स्वर्ण, २४ रजत र १२ कांस्य पदकका साथ च्याम्पियन बन्यो । तेश्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य पदक हात पार्यो । तीन स्वर्ण, सात रजत र १४ कांस्य पदक जितेको बंगलादेश चौथो भयो । 

६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत र सात कांस्य पदकसाथ पाँचौं तथा तथा भुटान समान एक रजत र कांस्य पदक जितेर छैटौं स्थानमा रहे । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||