काठमाडौं । डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।
मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ सम्म हुने प्रतियोगिताका लागि नेपाली टोली बुधबार क्वालालम्पुर जाने तालिका छ ।
प्रतियोगितामा एरिका गुरुङले ६८ केजीमाथिमा, वर्षा बुढा मगरले ५० केजीमुनिमा, सविना श्रेष्ठले ५५ केजीमुनिमा र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार बिदाइ गरे ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
