फाल्गुन २४, २०८२ आइतबार | १७:०२:३९
क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ?

एरिका गुरुङले कराते वान प्रिमियर लिग खेल्ने

प्रशिक्षक कुशल श्रेष्ठसँग एरिका गुरुङ(बायाँ) ।

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले मोरोक्कोमा हुने कराते वान प्रिमियर लिगमा सहभागिता जनाउने भएकी छन् ।

एसियन कराते च्याम्पियनसिप खेल्ने उज्वेकिस्तान पुगेकी एरिका उतैबाट मोरोक्को प्रस्थान गरेको करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।

यही मे ३० देखि जुन १ सम्म रातवमा हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथिमा  प्रतिस्पर्धा गर्नेछिन् ।

यो विधामा २४ देशका उत्कृष्ट ३२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एरिका नेपालबाट छनोट हुने एक मात्र खेलाडी हुन् । 

यो प्रतियोगिता कराते लिग इभेन्टमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसमा हरेक विधामा विश्वभरबाट ३२ खेलाडीले मात्र सहभागी हुन पाउनेछन् ।

विश्व कराते महसंघको आयोजनामा हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||