मंसिर १७, २०८२ बुधबार | ०९:१०:३८
युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ

युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा

काठमाडौं । युडिनेजविरुद्ध २-० को सहज जित निकाल्दै युभेन्टसले कोपा इटालियाको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

एलियान्ज रंगशालामा घरेलु टोली युभेन्टसलाई जित दिलाउन म्यानुएल लोकाटेलीले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त यो ।

खेलको २३औं मिनेटमै रक्षक माटियो पाल्माबाट आत्मघाती गोल हुनपुग्दा युभेन्टसले अग्रता लिएको थियो । वेस्टन म्याकेनीको क्रसले पाल्माको खुट्टामा लाग्दै जाली चुमेको थियो ।

लोकाटेलीले ६८औं मिनेटमा पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । पाल्माले जुआन काबालमाथि फउल गरेपछि रेफ्रीले भिएआरको सहायतमा युभेन्टसलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । त्यसलाई लोकाटेली सहजै गोलमा परिणत गरे ।

 


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2