चैत्र ४, २०८२ बुधबार | २०:३१:२९
आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु

एसियाली सिनियर करातेका लागि नेपालबाट १२ खेलाडी छनोट

काठमाडौं । एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि १२ नेपाली खेलाडी छनोट भएका छन् ।

च्याम्पियनसिपका लागि सात पुरुष र पाँच महिला खेलाडी छनोट भएकाे नेपाल कराते महासंघले जानकारी दियाे । 

नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतबार गरेको छनोट प्रतियोगिताबाट पुरुष ५५ केजीमुनिमा साजन मोक्तान, ६० केजीमुनिमा मिनबहादुर तामाङ, ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ, ७५ केजीमुनिमा शिवु ओड, ८४ केजीमुनिमा मोहम्मद शेखु आलम, ८४ केजीमाथिमा तेन्जिङ शेर्पा र एकल कातामा सोनिम मानन्धर छानिए ।

यसैगरी महिला एकल कातामा सानुमाया थिङ, ५० केजीमुनिमा अन्जली महर्जन, ५५ केजीमुनिमा सविना श्रेष्ठ, ६१ केजीमुनि मानिरुपमा तामाङ र ६८ केजीमाथिमा एरिका गुरुङ छनोट भए ।

 एसियाली कराते च्याम्पियनसिप उज्वेकिस्तानको तास्केन्टमा मे २३ देखि २५ सम्म हुनेछ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं